शिक्षामा २० प्रतिशत बजेट छुट्याउन शिक्षक संगठनहरूको माग

काठमाडौँ-  शिक्षक संगठनहरूले आगामी आवका लागि शिक्षामा २० प्रतिशत बजेट छुट्याउन माग गरेका छन्। एजुकेसन इन्टरनेसनलले आयोजना गरेको शिक्षकको क्षमता विकास कार्यशाला समापन कार्यक्रममा बोल्दै शिक्षक संगठनका पदाधिकारीहरूले शिक्षामा बजेट बढाएर कुल बजेटको २० प्रतिशत पुर्‍याउन माग गरेका हुन्। नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गिरीले अन्तर्राष्ट्रिय फोरमसँग  गरेको सम्झौता सरकारले पालना गर्दै बजेट विनियोजन गर्नुपर्ने … Continue reading शिक्षामा २० प्रतिशत बजेट छुट्याउन शिक्षक संगठनहरूको माग