गठबन्धनले निम्त्याएको अस्थिरता

लुम्बिनी- रूपन्देहीको निर्वाचन-३ मा वामलोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण पराजित भए। बहालवाला गृहमन्त्री खाँणलाई एमालेको समर्थनमा चुनावी मैदानमा उत्रेका राप्रपा नेता दीपक बोहोराले पराजित गरेका हुन्। प्रतिनिधिसभा बोहोराले चुनाव त जिते, तर स्वास्थ्य समस्याका कारण पाँच महिना पुग्दासमेत एक दिन पनि संसद् छिर्न सकेका छैनन्। प्रतिस्पर्धाका क्रममा बोहोराले एक शब्द … Continue reading गठबन्धनले निम्त्याएको अस्थिरता