प्रशासनिक रूपान्तरण नभई संघीयता बलियो हुँदैन : त्रिलोचन भट्ट, पूर्वमुख्यमन्त्री 

त्रिलोचन भट्ट सुदूरपश्चिम प्रदेशका पहिलो मुख्यमन्त्री हुन्। विपन्न आर्थिक अवस्था भएको परिवारमा जन्मेका त्रिलोचनले गरिबीकै कारण ८ कक्षाको अध्ययन छोडेर १४ वर्षको उमेरमा कामको खोजीमा भारत गएका थिए। लामो समयमम्म मुम्बईको एक कम्पनीमा चौकीदार भएका भट्ट २०४७ सालमा अखिल भारत नेपाली एकता समाजको सदस्यबाट राजनीतिक गतिविधिमा सक्रिय भएका हुन्। माओवादी युद्धका बेला उनले प्रवासबाट विभिन्न … Continue reading प्रशासनिक रूपान्तरण नभई संघीयता बलियो हुँदैन : त्रिलोचन भट्ट, पूर्वमुख्यमन्त्री