कोशीमा बगेको माओवादी पहिचानको मुद्दा

इटहरी- नेकपा माओवादीले पहिलो संविधानसभा चुनावमा २२० सिट जितेको थियो। १० वर्षसम्म भूमिगत रूपमा हिंसात्मक राजनीतिमा संलग्न माओवादीले कुल ६०१ मध्ये २२० सिट जित्नुमा प्रमुख कारण थियो, पहिचानको नारा। माओवादीले त्यति बेला आफ्नो पार्टीले चुनाव जितेमा लिम्बुवान, खम्बुवान, कोचिला, ताम्सालिङ, नेवाः तमुवान, मगरात, थरूवान, खसान राज्य निर्माण गर्ने आश्वासन बाँडेको थियो। सडकका भित्ता, सार्वजनिक ठाउँ … Continue reading कोशीमा बगेको माओवादी पहिचानको मुद्दा