परिवर्तनशील जनता

राजनीतिक परिवर्तनका लागि पटकपटक संघर्षमा होमिएका दलहरू सत्ता लिप्सामा सीमित हुन थालेपछि जनताको अभिमत अदलबदल मात्रै भएको छैन नयाँ दल जबर्जस्त रूपमा उदाउने सम्भावना पनि प्रबल बन्दैछ। ‘हामीलाई जसरी पनि रवि दाइ चाहिन्छ। उहाँको व्यक्तिगत जीवनशैली जस्तोसुकै होस्, जिताएरै पठाउने हो,’ चितवन भरतपुर-१० का महिला मतदाता। ‘बाबु! पुराना दलका नेतालाई ६ पटकसम्म भोट दिएँ। कति … Continue reading परिवर्तनशील जनता