एसीसी प्रिमियर कप : वर्षाका कारण सेमिफाइनलका खेल रोकिए

काठमाडौँ- एसीसी प्रिमियर कपअन्तर्गत शनिबार भइरहेका सेमिफाइनलका खेल वर्षाका कारण अवरुद्ध भएका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको नेपाल-कुवेत र मूलपानी क्रिकेट मैदानमा भइरहेको यूएई-ओमानबीचको खेल वर्षाका कारण अवरुद्ध बनेका हुन्। कुवेत र नेपालीबीचको खेलमा नेपाल बलियो स्थितिमा पुगेको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४२ ओभरमा २८१ रन बनाएको थियो। जितका लागि … Continue reading एसीसी प्रिमियर कप : वर्षाका कारण सेमिफाइनलका खेल रोकिए