म्याग्दी- हरियाली जंगलको पुछारमा समथर मैदान। ढुंगाको छानो भएका चिटिक्कका घर। पश्चिमतर्फ हिमाल र मन्दिरको प्रतिविम्म देखिने विशाल बराहा ताल। उत्तर फर्किदा दन्तलहरजस्तै देखिने सेता हिमाल। छङछङ गर्दै बगेका खोला। रमाइलो प्रकृति तर उदास लाग्ने बस्ती। यो शब्दचित्र म्याग्दीको मालिका गाउँपालिका–७ को विममा पर्ने सुन्दर वाइन्दाफाँटको बस्तीको हो। हेर्दै आकर्षक रैथाने सीप र प्रविधिको प्रयोग गरी … Continue reading बसाइँ सराइले उदांगिएको गाउँ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed