संसद् अधिवेशन राति १२ बजेदेखि अन्त्य

हिमाल प्रेस १५ वैशाख २०८० १९:२५
14
SHARES
संसद् अधिवेशन राति १२ बजेदेखि अन्त्य प्रतिनिधिसभा बैठकमा सहभागी सांसदहरू। तस्बिर : रासस

काठमाडौँ- प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य भएको छ। कार्यवहाक राष्ट्रपति रामसहायप्रसाद यादवले अधिवेशन आज राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य गरेका हुन्।

प्रकाशित: १५ वैशाख २०८० १९:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 8 =