१८ एसपीको एसएसपीका लागि बढुवा सिफारिस [सूचीसहित]

काठमाडौँ- नेपाल प्रहरीका १८ जना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरिएको छ। शुक्रबार बसेको बढुवा मितिको बैठकले उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको हो। नेपाल प्रहरीमा १८ एसएसपीको पद रिक्त छ। १३ एसएसपी डीआईजीमा बढुवा भएसँगै उनीहरूको ठाउँ पनि खाली छ। केही एसएसपी भने अवकाशमा गएका छन्। अघिल्लो व्याचका एसपी विमल बस्नेत भने यसपटक पनि छुटेका … Continue reading १८ एसपीको एसएसपीका लागि बढुवा सिफारिस [सूचीसहित]