रवि र स्वर्णिमले लिए प्रतिनिधिसभा सदस्यको शपथ, उपेन्द्र भने अनुपस्थित

हिमाल प्रेस १५ वैशाख २०८० ११:५३
28
SHARES
रवि र स्वर्णिमले लिए प्रतिनिधिसभा सदस्यको शपथ, उपेन्द्र भने अनुपस्थित

काठमाडौँ- उपनिर्वाचनबाट निर्वाचित दुई प्रतिनिधिसभा सदस्यले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

चितवन-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रवि लामिछाने र तनहुँ-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित स्वर्णिम वाग्लेले सभामुख देवराज घिमिरेमार्फत शपथ लिएका हुन्।

सभामुख घिमिरेले शपथग्रहण गराउनुका साथै सांसदको लोगो वितरण गरेका छन्। यता बारा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उपेन्द्र यादव भने नअनुपस्थित रहे।

प्रकाशित: १५ वैशाख २०८० ११:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 4 =