झापामा ओलीमाथि ढुंगामुढा, प्रतिनिधिसभामा आपत्ति

काठमाडौँ- नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले पार्टीका अध्यक्ष केपी ओलीमाथि ढुंगामुढाको प्रयास भएको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा गिरीले ओली सहभागी हुने झापाको बुधबारेमा आयोजित कार्यक्रममा अवाञ्छित गतिविधि गरेको भन्दै आपत्ति व्यक्त गरे। प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोलेका प्रमुख सचेतक गिरीले पार्टीद्वारा आयोजित ओली सहभागी हुने कार्यक्रम बिथोल्ने, ढुंगामुढा गर्ने काम गरेको भन्दै … Continue reading झापामा ओलीमाथि ढुंगामुढा, प्रतिनिधिसभामा आपत्ति