शिक्षामा बजेट बढाउन सरकारसँग शिक्षक महासंघको माग

काठमाडौँ- नेपाल शिक्षक महासंघले शिक्षामा बजेट बढाउन सरकारको ध्यानाकर्षण गराएको छ। महासंघका प्रतिनिधिले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राईलाई ज्ञापनपत्र बुझाउँदै शिक्षामा बजेट बढाउन माग गरेका हुन्। महासंघले शिक्षा क्षेत्रका लागि कुल बजेटको २० प्रतिशत रकम छुट्याउनुपर्ने, विद्यालय कर्मचारीको स्वीकृत दरबन्दी सिर्जना गरी कर्मचारीलाई दरबन्दीअनुसार तलबभत्ता उपलब्ध गराउनुपर्ने, प्रारम्भिक बालविकास कक्षाका शिक्षकहरूलाई यही बजेटबाट प्राथमिक … Continue reading शिक्षामा बजेट बढाउन सरकारसँग शिक्षक महासंघको माग