मन्त्रिपरिषद् बैठक बस्दै

हिमाल प्रेस १२ वैशाख २०८० १२:४८
4
SHARES
मन्त्रिपरिषद् बैठक बस्दै मन्त्रिपरिषद्को मंगलबार बसेको बैठक। तस्बिर : रासस

काठमाडौँ- मन्त्रिपरिषद्को बैठक आज बेलुका ४ बस्ने भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।

हरेक मंगलबार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै आएको छ ।

प्रकाशित: १२ वैशाख २०८० १२:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 8 =