सुडान युद्ध : शान्ति मिसनमा रहेका नेपाली सडकमार्ग हुँदै अन्य गन्तव्यतर्फ

काठमाडौँ- शान्ति मिसनका लागि सुडानमा रहेका नेपाली सुरक्षा अधिकारीले आफू बसिरहेको स्थान छाडेका छन्। सुरक्षित गन्तव्यका लागि दुई जना सुडानको छिमेकी देश चाड पुगेका नेपाली सेनाले जानकारी दिएको छ। नेपाली सेनाकाअनुसार एक जना नेपाली पोर्ट सुडान पुगेका छन् र एक जना साउथ सुडान पुगेका छन्। उनीहरू सडकमार्ग हुँदै सुरक्षित गन्तव्यमा पुगेका नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद … Continue reading सुडान युद्ध : शान्ति मिसनमा रहेका नेपाली सडकमार्ग हुँदै अन्य गन्तव्यतर्फ