सुदूरपश्चिम : नेपालभरिमात्र नभई भारतसम्मै पुर्‍याउने बस सेवा

धनगढी- २०४० सालमा सुरजित सिंहले भारतबाट दुईवटा बस ल्याई धनगढीदेखि गोदावरीसम्म चलाउन सुरुगरेका थिए। उतिखेर सुदूरपश्चिम देशको राजधानी र अन्य ठाउँसँग सडक सञ्जालबाट जोडिएको थिएन। सो समयमा काठमाडौँ तथा पूर्वी नेपाल आवतजावत गर्न भारतको बाटो प्रयोग गरिन्थ्यो। नेपाल पब्लिक मोटर सर्भिसेजले सुरुवाती चरणमा ल्याइएका बस दैनिक बिहान र साँझमात्रै चल्ने गर्थे। धनगढीबाट बिहान छुटेको बस … Continue reading सुदूरपश्चिम : नेपालभरिमात्र नभई भारतसम्मै पुर्‍याउने बस सेवा