आगामी वर्ष शिक्षा बजेट नबढ्ने संकेत

काठमाडौँ– अर्थमन्त्री प्रकाशसरण महतले यस वर्ष शिक्षामा बजेट नबढ्ने बताएका छन्। शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीइ)को टोलीले बजेट बढाउन दिएको सुझाब पत्र बुझ्दै उनले यस्तो बताएका हुन्। सरकारले अपेक्षा गरेअनुसार राजस्व नउठेकाले आगामी आर्थिक वर्षमा शिक्षा क्षेत्रको बजेट बढ्न सक्ने अवस्था नभएको उनको भनाइ छ। ‘यस आवमा सरकारले राखेको लक्ष्यअनुसार राजस्व उठ्न सकेन। यसकारण … Continue reading आगामी वर्ष शिक्षा बजेट नबढ्ने संकेत