२२ घन्टापछि नियन्त्रणमा आयो पाटेबाघ, महिलाको अवस्था अज्ञात

कञ्चनपुर- कञ्चनपुरको बेलौरी नगरपालिकामा महिलालाई आक्रमण गरी बेपत्ता पार्ने पाटे बाघलाई लामो प्रयासपछि नियन्त्रणमा लिइएको छ। बाघको आक्रमणबाट शुक्रबार बेलौरी –८ पचुँइका गंगादेवी चन्दलाई बेपत्ता परेको थियो। प्राविधिक टोलीले करिब २२ घन्टापछि बाघ नियनत्रणमा लिन सफल भएको हो। टोली पुग्नुअघि बाघलाई घेरा हालेर निगरानी गरिएको थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले … Continue reading २२ घन्टापछि नियन्त्रणमा आयो पाटेबाघ, महिलाको अवस्था अज्ञात