महिलालाई आक्रमण गरी बेपत्ता बनाउने बाघ नियन्त्रणमा लिन विशेषज्ञ टोली परिचालन

कञ्चनपुर- बेलौरी नगरपालिका-८ पचुँइमा महिलालाई आक्रमण गरी बेपत्ता बनाउने बाघलाई नियन्त्रणमा लिनका लागि बर्दिया राष्ट्रिय निकुञ्जबाट विशेषज्ञसहितको टोली परिचालन भएको छ।  निकुञ्जका डा दिनेश देवकोटासहितको पाँच जनाको टोली बाघलाई डार्ट(बेहोस) गर्नका लागि परिचालन भएको छ। बर्दिया निकुञ्जको टोलीसँगै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सवडिभिजन वन कार्यालय कुण्डाको वन सुरक्षाकर्मीको टोली बाघ … Continue reading महिलालाई आक्रमण गरी बेपत्ता बनाउने बाघ नियन्त्रणमा लिन विशेषज्ञ टोली परिचालन