सुडानमा मृत्यु हुनेको संख्या ३ सय नाघ्यो

खार्तुम- सुडानको राजधानी खार्तूममा बिहीबार रमजानको अन्त्यको उपलक्ष्यमा मनाइने उत्सवअघि दुई प्रतिद्वन्द्वी जनरलका सेनाबीच भएको भिडन्त कम हुने संकेत देखिएको छैन। विस्फोट र गोली चलेको आवाज आएको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। सुडानका सेना प्रमुख अब्देल फत्ताह अल बुरहान र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ) को नेतृत्व गर्दै आएका मोहम्मद हमदान डग्लोप्रति वफादार सेनाबीच … Continue reading सुडानमा मृत्यु हुनेको संख्या ३ सय नाघ्यो