मिनी संसद् निर्माणमा कांग्रेस-एमालेको अवरोध
काठमाडौँ– नीति निर्माणलाई तदारुकताका साथ अघि बढाउनुपर्ने प्रतिनिधिसभाको हिउँदे अधिवेशन ‘झारा टारेरै’ बितिरहेको छ। बैठकमा ‘शून्य समय’ र ‘विशेष समय’मा बोल्ने बाहेक अन्य कुनै काम भएका छैनन्। शून्य समय र विशेष समयमा सांसदले प्रश्न उठाइरहेका छन्, सरकारको ध्यानाकर्षण गराइरहेका छन्। तर सरकारट नाजवाफ छ। संसद् बैठकमै सांसदहरूले सरकारले जवाफ नदिएको भन्दै आलोचना गरिरहेका छन्। बैठकमा … Continue reading मिनी संसद् निर्माणमा कांग्रेस-एमालेको अवरोध
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed