पोखराको शिव शिखर सहकारीमा ७२ सय बचतकर्ताको ५३ करोड जोखिममा

पोखरा- कञ्चनपुरको महेन्द्रनगर स्थायी घर भएका प्रदीप बोहोरा पोखराको लेकसाइडमा मेडिकल चलाउँछन्। मेडिकलबाटै भएको आम्दानीको केही अंश छुट्याएर उनले पोखरा–५ पर्स्याङस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा जम्मा गर्दै उनले करिब ५ लाख रुपैयाँ जम्मा गरे। सहकारी समस्यामा परेको गाइँगुइँ चलेपछि बोहोराले आफ्नै पैसा झिक्न खोजे। तर, आफ्नै पैसा पाउन उनलाई मुस्किल परेको छ। पटक–पटक गरी … Continue reading पोखराको शिव शिखर सहकारीमा ७२ सय बचतकर्ताको ५३ करोड जोखिममा