सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा कार्यकारी निर्देशक विकल पौडेलसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ– सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित ९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। सुरक्षण मुद्रणका लागि आवश्यक विद्युतीय पूर्वाधार खरिदमा भ्रष्टाचार गरेको पुष्टि भएको हुँदा उक्त भ्रष्टाचारजन्य कसुरमा उनीहरूविरुद्ध विशेष अदालतमा आइतबार मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए।उनीहरूसँग दुई अर्ब ६९ करोड ४० लाख २२ हजार … Continue reading सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा कार्यकारी निर्देशक विकल पौडेलसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा