द्वन्द्व र वैदेशिक रोजगारीले बढाएको सहरीकरण
इटहरी- संघीयता कार्यान्वयन भएपछि गाउँघरमै वडा तहदेखि पालिकासम्मको सरकार छ। स्थानीय सरकार आउनुअघि नै पहाडी जिल्लाका विभिन्न ठाउँमा बाटो र बिजुली पुगेका छन्। तर पनि पहाडी जिल्लाबाट बसाइँ सराइ गर्नेको लर्को घटेको छैन। सहरीकरण तीव्र गतिमा बढिरहेको छ। अस्पताल, गुणस्तरीय विद्यालय तथा क्याम्पस र रोजगारी अभाव, कृषि पेसामै निर्भर रहनुपर्ने कारणले गाउँ छाड्नेको संख्या बढ्दो … Continue reading द्वन्द्व र वैदेशिक रोजगारीले बढाएको सहरीकरण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed