गाउँमा दु:ख न मान्छे

पोखरा- कास्की सार्दीखोलाकी शान्ति गुरुङ २०५१ सालमा बिहे भएर घलेल आएकी हुन्। परिवारमा श्रीमान्, दुई छोरा र एक छोरी छन्। छोराछोरी हुर्किसके। सबै नजिकैको सहर पोखरामा पढ्छन्। शान्तिको बिहे हुँदा गाउँमा पानीको दु:ख थियो। यतिसम्म कि शौचालयसमेत थिएन। गाउँमा मोटर नआउँदा हेमजाको मिलनचोकदेखि तीन घण्टासम्म हिँडेरै आउजाउ गरिन्। बिजुली त धेरैपछि आयो। अहिले परिवेश फेरिएको छ। … Continue reading गाउँमा दु:ख न मान्छे