असन्तुलित जनसंख्या

राज्यले जनसंख्याको सन्तुलन मिलाउन नसक्दा मानिसहरू गाउँ छाडेर सहर पस्ने प्रवृत्ति मौलाइरहेको छ। प्रदेश र स्थानीय सरकारलाई अधिकारसम्पन्न बनाएर लैजान सके मात्रै मानिसहरूले सहर नताक्ने विज्ञहरू बताउँछन्। २०६८ सालमा ताप्लेजुङको जनसंख्या १ लाख २७ हजार ४ सय ६१ थियो। १० वर्षपछि यो संख्या १ लाख २० हजार ५ सय ९० मा झरेको छ। केन्द्रीय तथ्यांक … Continue reading असन्तुलित जनसंख्या