सुडानमा आरएसएफद्वारा राष्ट्रपति भवन, सेना प्रमुखको निवास र अन्तर्राष्ट्रिय विमानस्थल नियन्त्रणमा लिएको दाबी

काठमाडौँ– आर्थिक समस्या र जनजाति हिंसा झेलिरहेको सुडानमा अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) र सेनाबीचको टकरावले ठूलै द्वन्द्व निम्त्याउने विश्लेषण अन्तराष्ट्रिय सञ्चार माध्यमहरूको छ। सुडानको आरएसएफले सेनासँगको झडप बढ्दै गएको भन्दै राष्ट्रपति भवन, सेना प्रमुखको निवास र खार्तुम अन्तर्राष्ट्रिय विमानस्थल आफ्नो नियन्त्रणमा लिएपछि यो यस्तो विश्लेषण आउन थालेको हो। उनीहरूले आफ्नो नियन्त्रणमा लिएको दाबी … Continue reading सुडानमा आरएसएफद्वारा राष्ट्रपति भवन, सेना प्रमुखको निवास र अन्तर्राष्ट्रिय विमानस्थल नियन्त्रणमा लिएको दाबी