सुडानको राजधानी खार्तुममा गोली हानाहान

काठमाडौँ- सुडानको राजधानी खार्तुममा सुडानी सेना र अर्धसैनिक बलबीच गोली हानाहान भएको छ। गोली हानाहान र विस्फोटका कारण राजधानी खार्तुममा तनाव सिर्जना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। समाचार एजेन्सी रोयटर्सकाअनुसार राजधानी खार्तुम सहरको मध्यभागमा रहेको सैनिक मुख्यालय नजिकै गोलीबारी भइरहेको छ। गोली हानाहान र विस्फोटले तनाव सिर्जना भएपछि सुडानस्थित भारतीय दूतावास र अमेरिकी दुतावासले … Continue reading सुडानको राजधानी खार्तुममा गोली हानाहान