विदेश किन जानु!

काठमाडौँ- चिया किन खाने? यसको उत्तर धेरै थरी पाउन सकिन्छ। कहिले तलतल मेट्न, कहिले साथीभाइको जमघटमा त कहिले प्रियजन या विशेष व्यक्तिसँग गफगाफमा। कुन समयमा खाइन्छ? बिहान नित्यकर्म सकेपछि हरेक नेपालीको चुलोमा चिया पाक्छ। घरमा कोही आउँदा सत्कार गर्ने पहिलो खानेकुरा चिया नै हुन्छ। खाजापछि चिया नखाने नेपाली त विरलै होलान्। त्यसैले चिया जति बेला पनि … Continue reading विदेश किन जानु!