शिक्षक संघको अध्यक्षमा सोमनाथ गिरी निर्वाचित

हिमाल प्रेस १ वैशाख २०८० १३:१४
434
SHARES
शिक्षक संघको अध्यक्षमा सोमनाथ गिरी निर्वाचित

काठमाडौँ- नेपाली कांग्रेसनिकट नेपाल शिक्षक संघको अध्यक्षमा सोमनाथ गिरी निर्वाचित भएका छन्। संघको नवौँ अधिवेशनबाट गिरी अध्यक्ष निर्वाचित भएका हुन्। उनले अध्यक्षका अर्का उम्मेदवार गोकर्णबहादुर बानियाँलाई पराजित गरेका हुन्।  शिक्षक संघको अधिवेशनमा ६०७ मत खसेको थियो। गिरीले ३०५ मत ल्याएर निर्वाचित हुँदा बानियाँले २९८ मत मात्रै ल्याएका थिए।

अध्यक्षमा निर्वाचित गिरी कांग्रेस संस्थापनइतरनिकट मानिन्छन् भने पराजित भएका बानियाँ संस्थापननिकटका हुन्।

संघको वरिष्ठ उपाध्यक्षमा इलमबहादुर शाही, महिला उपाध्यक्षमा धना भण्डारी, कोशी प्रदेश उपाध्यक्षमा विरेन्द्रकुमार केसी, मधेश प्रदेश उपाध्यक्षमा छोटेलालप्रसाद तेली(शाह), बागमती उपाध्यक्षमा सुन्दर पन्त, गण्डकी उपाध्यक्षमा लक्ष्मीप्रसाद रेग्मी, लुम्बिनी उपाध्यक्षमा प्रेमनारायण भण्डारी, कर्णाली उपाध्यक्षमा भगवती श्रेष्ठ, सुदूरपश्चिम उपाध्यक्षमा खड्कबहादुर खड्का निर्वाचित भएका छन्।

महासचिवमा ज्ञानेन्द्र रावल निर्वाचित भएका छन्।

अरू कुन पदमा को निर्वाचित?

महासचिव अर्थ : निर्मला अधिकारी
उप महासचिव : नारायण प्रसाद तिमिल्सिना
उपमहासचिव महिला: गिता सिवाकोटी
उपमहासचिव अर्थ : प्रेम प्रसाद पौडेल
उपमहासचिव मधेश : तिर्थराज प्रसाद यादब
उपमहासचिव समाबेशी : सितादेबी थापा
उप महासचिव कर्णाली: काली बहादुर शाही

सदस्यहरू

कोशी महिला
 गङ्गादेवी गुरुङ

कोशी खुला

चेतन प्रसाद सुवेदी
शिवहरि ढकाल

मधेश महिला

नाईडु कुमारी नेपाली

मधेश खुला

नरेन्द्र गिरी
राज किशोर यादव

बागमती महिला

यशोदा कुमारी अधिकारी

बागमती खुला

तुलसी प्रसाद दङ्गाल
राम कुमार अधिकारी

गण्डकी महिला

विष्णुमाया भण्डारी

गण्डकी खुला

कल्याण प्रसाद सुवेदी
चेतनाथ अधिकारी

लुम्बिनी महिला
भगवती मल्ल (मिलन)

लुम्बिनी खुला
अर्जुन प्रसाद तिवारी

दिपक प्रसाद ज्ञावली

कर्णाली महिला

तारा चन्द

कर्णाली खुला 

केशवबहादुर भण्डारी
दीर्घ जङ्ग सिंह

सुदूरपश्चिम महिला

राधिका कोइराला

सुदूरपश्चिम खुला

लक्ष्मण सिङ थापा
विष्णु भक्त जोशी
नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि

महिला सदस्यहरू

पद्मिनी थापा
सीता गैह्रे (गौडेल)

खुला सदस्य

राजेन्द्र राज पौडेल
यम पि भुषाल
लक्ष्मी किशोर सुवेदी
लक्ष्मण दत्त भट्ट

प्रकाशित: १ वैशाख २०८० १३:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 4 =