संघीय मन्त्रालयहरूमा गत वर्ष मात्रै १९ अर्ब भ्रष्टाचार
काठमाडौँ- महालेखा परीक्षक कार्यालयले संघीय मन्त्रालयहरूमा अनियमित खर्च अत्यधिक हुने औँल्याएको छ। बिहीबार ६०औँ वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै कार्यालयले संघीय मन्त्रालयहरूमा असुल गर्नुपर्ने रकम नै १९ अर्ब रुपैयाँभन्दा बढी रहेको औँल्याएको हो। महालेखाले ‘असुल गर्नुपर्ने बेरुजु’ उल्लेख गरे पनि सो रकम भ्रष्टाचार गरिएकै रकम रहेको विज्ञहरू बताउँछन्। नियमित गर्नुपर्ने बेरुजु र पेस्की बेरुजु भने कागजात … Continue reading संघीय मन्त्रालयहरूमा गत वर्ष मात्रै १९ अर्ब भ्रष्टाचार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed