सहमतिमा वरिष्ठ उपाध्यक्ष बने अन्जन श्रेष्ठ

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ सर्वसम्मत रुपमा वरिष्ठ उपाध्यक्ष बनेका छन्। पहिलो चरणमा भएको चुनावमा प्रतिस्पर्धी तीनै जनाले ५० प्रतिशत मत कटाउन नसकेपछि वरिष्ठ उपाध्यक्ष चयनको प्रक्रिया दोस्रो चरणमा गएको थियो। कम मत ल्याएका रामचन्द्र संघइ पहिलो चरणबाट बाहिरिएका थिए। दोस्रो चरणका लागि अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ पुगेका थिए। तर … Continue reading सहमतिमा वरिष्ठ उपाध्यक्ष बने अन्जन श्रेष्ठ