सरकारप्रति बालेनको आक्रोश : काठमाडौँको हितमा काम नगर्ने भए सिंहदरबार र राजधानी अन्तै लैजानू

काठमाडौँ- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले संघ सरकारले महानगरलाई सहयोग नगरेको भन्दै सिंहदरबार र देशको राजधानी नै अन्यत्रै सार्न भनेका छन्। काठमाडौँको समस्या समाधानका लागि संघ सरकारले सहयोग नगरेको विषयमा बालेन संघ सरकारविरुद्ध बोल्दै आइरहेका छन्। आफूलाई सहयोग नगरेको भन्दै बालेनले सिंहदरबार, बालुवाटार, शीतल निवासको फोहोर नउठाउन निर्देशन दिएका छन्। फोहोर नउठेपछि त्यस क्षेत्रमा दुर्गन्ध … Continue reading सरकारप्रति बालेनको आक्रोश : काठमाडौँको हितमा काम नगर्ने भए सिंहदरबार र राजधानी अन्तै लैजानू