मन्त्रिपरिषद् बैठक सुरु

हिमाल प्रेस २८ चैत २०७९ १६:५९
16
SHARES
मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ- मन्त्रिपरिषद्‌ बैठक सुरु भएको छ। सोमबार र बिहीबार नियमित बस्दै आएको बैठक आज मंगलबार पनि बसेको हो।

आजको बैठकमा अर्थ, उद्योग, महिला बालबालिका तथा जेष्ठ नागरिक, पर्यटन, सहरी विकास, स्वास्थ्यमन्त्रालयअन्तर्गतका प्रस्तावबारे निर्णय छलफल हुनेछ।

प्रकाशित: २८ चैत २०७९ १६:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =