सरकारी मापदण्ड टेर्दैनन् निजी स्कुल, असुल्छन् चर्को शुल्क

काठमाडौँ- राजधानीका केही निजी विद्यालयले सरकारी मापदण्ड उल्लंघन गर्दै आएका छन्। तोकिएभन्दा बढी शुल्क असुल गर्नु, विद्यालय परिसरमै पाठ्यपुस्तक र पोसाक बिक्री गर्नु, आफ्नो स्वार्थअनुकूलका पाठ्यपुस्तक लागू गर्नु यस्ता विद्यालयका विशेषता हुन्। निजी विद्यालयका यस्ता गतिविधि नयाँ शैक्षिक सत्र सुरु हुँदा मात्रै चर्चामा आउँछन्। सरकारी निकायका अधिकारीहरू पनि नियमन गर्ने दाबी गर्छन्। तर समस्या भने … Continue reading सरकारी मापदण्ड टेर्दैनन् निजी स्कुल, असुल्छन् चर्को शुल्क