समिट होटलले भन्यो : जमिन भासिएको विषयमा छलफल गरेर काम अघि बढाइएको छ

काठमाडौँ- ललितपुर महानगरपालिका-१ कुपण्डोल हाइटमा निर्माणाधीन समिट रेसिडेन्सीले निर्माणको क्रममा जमित भासिँदा स्थानीयवासीको घरमा क्षति पुगेको विषयमा सरोकारवालासँग छलफल गरी काम अघि बढेको बताएको छ। सोमबार विज्ञप्ति जारी समिट होटलले निर्माण कम्पनी, स्थानीयबासी र जनप्रतिनिधिसमेतको रोहवरमा छलफल भई समस्या समाधानको सहमति भएको र सहमतिअनुसार आगामी काम अगाडि बढाइने बताएको हो। यही चैत २५ गते अपार्टमेन्ट … Continue reading समिट होटलले भन्यो : जमिन भासिएको विषयमा छलफल गरेर काम अघि बढाइएको छ