बालेनले दिए सिंहदरबारको फोहर नउठ्नुको कारण

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले लहडमा आएर सिंहदरबारको फोहोर नउठाउने निर्णय नगरेको प्रतिक्रिया दिएका छन्। सोमबार बिहान सामाजिक सञ्जालमा सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटको तस्विरसहित लामो ‘स्टाटस’ लेखेर उनले बारम्बार गरिएको प्रयासमाथिको बेवास्ता गैरजिम्मेवारी र लापरवाहीका कारण बाध्यात्मक कदम उठाउनुपरेको बताएका छन्। ‘असमन्वयकारी भूमिकाले थुप्रिएको समस्याको चाङ सिंहदरबारले फोहोरमा देखोस् भनेर … Continue reading बालेनले दिए सिंहदरबारको फोहर नउठ्नुको कारण