थातथलो छाड्दै गाउँले

लुम्बिनी- बाँदर र बँदेलको आतंककै कारण लुम्बिनी प्रदेशका पहाडी जिल्लाबाट मानिसहरू बसाइँ सर्न थालेका छन्। बाँदर र बँदेलले खेतीपाती सखाप पारेपछि आजित भएका गुल्मी, अर्घाखाँची, पाल्पा र प्युठानका किसान बसाइँ सर्न थालेका हुन्। लुम्बिनी प्रदेशका पहाडी बस्ती बाँदर, बँदेलजस्ता वन्यजन्तुका कारण पातलिन थालेको एक अध्ययनले देखाएको छ। लुम्बिनी प्रदेश सरकारले गरेको उक्त अध्ययनमा सहभागी वातावरणविद् … Continue reading थातथलो छाड्दै गाउँले