खेतीपाती छाडेर बजारकै भरमा किसान

फागुन २१ गते डडेल्धुराको अमरगढी नगरपालिका-३ डोटी घटालमा बँदेलको आक्रमणबाट एक जनाको ज्यान गयो। सोही ठाँउका ५२ वर्षीय गणेश पल्लेको बँदेल आक्रमणमा ज्यान गएको थियो। कञ्चनपुरको वेदकोट नगरपालिका-५ की सुनिता सार्कीले १० कठ्ठा जमिनमा लगाएको मकैबाली जंगली बँदेलका कारण पूर्ण रुपमा नष्ट भएको गुनासो गर्छिन्। वेदकोट नगरपालिका-७ कै जया भण्डारीले ५ कठ्ठा क्षेत्रफलमा लगाएको धानबाली … Continue reading खेतीपाती छाडेर बजारकै भरमा किसान