हात्तीले सताएको बस्ती

इटहरी-  झापाको मेचीनगर नगरपालिकामा पर्ने बाहुनडाँगीमा आर्थिक वर्ष २०७३/७४ देखि ०७९ को मंसिर मसान्तसम्ममा हात्तीले २५ जनाको ज्यान लिएको छ। डिभिजन वन कार्यालय झापाको तथ्यांकअनुसार यस अवधिमा दुई हजार १५९ जनाको घरगोठ र अन्नबालीमा क्षति भएको छ भने २६ जना घाइते भएका छन्। हात्ती आक्रमणबाट भएको क्षतिको औपचारिक विवरण राख्न थालिएदेखि पाँच जना गैरनेपालीसहित ५७ … Continue reading हात्तीले सताएको बस्ती