अपार्टमेन्ट बनाउँदा सर्वसाधारणका घर भासिए

काठमाडौँ- ललितपुरको बखुण्डोलमा समिट अपार्टमेन्ट बनाउने क्रममा वरपरका घर भासिएका छन्। शुक्रबार राति अपार्टमेन्ट वरपरका घर भासिएपछि स्थानीय बस्ती जोखिममा परेका छन्। बस्ती नै जोखिममा परेपछि स्थानीय बासिन्दा ज्यान जोगाउन भन्दै घर छाड्न थालेका छन्। नक्सा पास नै नगरी र आफूहरूसँग अनुमति समेत नलिई अपार्टमेन्ट बनाउन थालिएपछि आफूहरूका घर भासिन पुगेको स्थानीयले गुनासो गरेका छन्। … Continue reading अपार्टमेन्ट बनाउँदा सर्वसाधारणका घर भासिए