यी हुन् संसद्‌को कार्यव्यवस्था परामर्श समितिको सदस्यहरू

हिमाल प्रेस २३ चैत २०७९ १६:४६
22
SHARES
यी हुन् संसद्‌को कार्यव्यवस्था परामर्श समितिको सदस्यहरू फाइल तस्बिर

काठमाडौँ– प्रतिनिधिसभाअन्तर्गतको कार्यव्यवस्था परामर्श समिति सदस्यहरूको नाम टुंगिएको छ। आज बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले समितिका सदस्यहरूको नाम पढेर सुनाएका हुन्।

प्रतिनिधिसभा बैठकअघि सभामुखसहित राजनीतिक दलका प्रतिनिधिहरूको बैठकले समितिमा २१ सदस्य रहने टुंगो लगाएको थियो।

उक्त समितिमा सभामुख, उपसभामुख, कानुनमन्त्री रहनेछन्।

समिति सदस्यहरू

अजय कुमार चौरसिया

अनिता देवी

गंगाराम चौधरी

जीवन परियार

तारा लामा तामाङ्ग

नागिना यादव

पदम गिरी

प्रदिप यादव

महेश कुमार बर्तौला

मेटमणि चौधरी

रमेश लेखक

रामप्रकाश चौधरी

रामहरि खतिवडा

रुपा सो.शी. (चौधरी)

लिलानाथ श्रेष्ठ

विद्या भट्टराई

सन्तोष परियार

सरिता प्रसाई

हितराज पाण्डे

 ज्ञानबहादुर शाही

प्रकाशित: २३ चैत २०७९ १६:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 12 =