प्रतिनिधिसभामा अब ‘आकस्मिक समय’

हिमाल प्रेस २३ चैत २०७९ १३:५०
8
SHARES
प्रतिनिधिसभामा अब ‘आकस्मिक समय’ सभामुख देवराज घिमिरे।

काठमाडौँ- प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लागू भएको छ। यसअघि रहेको शून्य समय र विशेष समयसँगै आकस्मिक समय पनि लागू भएको हो।

सभामुख देवराज घिमिरेले आकस्मिक समय लागु गरिएको जानकारी गराए। त्यसका लागि तीन मिनेट समय छुट्ट्याइएको पनि बताए।

आजको आकस्मिक समयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरि ढकाल, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का प्रेम सुवाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ज्ञानबहादुर शाहीलगायतले बोलेका थिए।

प्रकाशित: २३ चैत २०७९ १३:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − four =