रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ सुरु

हिमाल प्रेस २२ चैत २०७९ १५:२१
40
SHARES
रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ सुरु

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाइ सुरु भएको छ। राहदानी दुरुपयोगको मुद्दामा सफाइ दिने महान्यायाधिवक्ताको निर्णयविरुद्धको रिटमा सुनुवाइ सुरु भएको हो।

न्यायाधीश हरि फुयालको इजलासमा सुरु भएको सुनुवाइका लागि एक घण्टा समय तोकिएको छ। एक घण्टामध्ये ४५ मिनेट निवेदनका लागि र १५ मिनेट प्रतिवादीतर्फका वरिष्ठ अधिवक्ता सुनिल पोखरेललाई छुट्याइएको छ।

प्रकाशित: २२ चैत २०७९ १५:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 18 =