नयाँ वर्षमा टीभीएस मोटरसाइकल किन्दा ८ हजार छुट

हिमाल प्रेस २१ चैत २०७९ १३:००
6
SHARES
नयाँ वर्षमा टीभीएस मोटरसाइकल किन्दा ८ हजार छुट

काठमाडौँ- नेपालका लागि टीभीएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ वर्ष विशेष अफर ल्याएको छ।

नयाँ वर्षको अवसरमा टीभीएसले हरेक मोटरसाइकलको खरिदमा ८ हजार र स्कुटरको खरिदमा ७ हजार नगद छुट दिनेछ। त्यस्तै हरेक खरिदमा ५ हजार मूल्य बराबरको हेल्मेट सित्तैमा दिने कम्पनीले जनाएको छ।

त्यसका साथै शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा र बाइक साँटफेरमा बजार मूल्यभन्दा १० हजार बढी दिने कम्पनीको दाबी छ।

प्रकाशित: २१ चैत २०७९ १३:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − thirteen =