नारायणकाजीलाई ‘श्रेष्ठ’ बन्ने अवसर

काठमाडौँ- नारायणकाजी श्रेष्ठले दोस्रो पटक गृह मन्त्रालयको नेतृत्व सम्हालेका छन्। उपप्रधानसहित गृह पाएका श्रेष्ठ सरकारमा तेस्रो वरीयतामा छन्। राष्ट्रिसभाका सदस्यसमेत रहेका श्रेष्ठ सत्तारूढ माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष हुन्। श्रेष्ठ पहिलोपटक गृहमन्त्री हुँदा प्रधानमन्त्री अर्कै दलका थिए। झलनाथ खनाल नेतृत्वको सरकारमा २०६७ साउन १६ गते उपप्रधानसहित गृहमन्त्री बनेका श्रेष्ठ २८ दिनमै बिदा हुनुपरेको थियो। खनाल नेतृत्वको … Continue reading नारायणकाजीलाई ‘श्रेष्ठ’ बन्ने अवसर