एकीकृत समाजवादीको प्रमुख सचेतकमा मेटमणि चौधरी

हिमाल प्रेस २० चैत २०७९ १३:५३
18
SHARES
एकीकृत समाजवादीको प्रमुख सचेतकमा मेटमणि चौधरी फाइल तस्बिर

काठमाडौँ- नेकपा एकीकृत समाजवादी पार्टीको प्रमुख सचेतकमा मेटमणि चौधरी चयन भएका छन्। सोमबार बसेको पार्टीको संसदीय दलको बैठकले चौधरीलाई प्रमुख सचेतक चयन गरेको हो।

प्रमुख सचेतक रहेका प्रकाश ज्वाला भौतिक पूर्वाधार विकासमन्त्री भएपछि चौधरीलाई उनको ठाउँमा चयन गरिएको हो। चौधरी दाङ-१ बाट निर्वाचित सांसद हुन्।

प्रकाशित: २० चैत २०७९ १३:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =