जीडब्लूएमको ‘हर्षमय नव वर्ष २०८०’ योजना सार्वजनिक

हिमाल प्रेस २० चैत २०७९ १२:४९
4
SHARES
जीडब्लूएमको ‘हर्षमय नव वर्ष २०८०’ योजना सार्वजनिक

काठमाडौँ- ग्रेट वाल मोटर (जीडब्लूएम) गाडीको नेपालका लागि आधिकारिक विक्रेता भीजी इम्पेक्स प्रालिले ‘हर्षमय नव वर्ष २०८०’ योजना ल्याएको छ।

योजना अवधिभर जीडब्लूएमका सबै मोडलका गाडीको खरीदमा ५ लाख बराबरको फाइदा उपलब्ध हुनेछ। जसमा नगद छुट, स्पेशल सेलिब्रेसन डिस्काउन्ट र अन्य आकर्षक अफर रहने कम्पनीले जनाएको छ।

त्यस्तै निःशुल्क एसिसरिजका साथ स्ट्यान्डर्ड वारेन्टी, स्पट भ्यालुएसन र एक्सचेन्ज बोनसका साथ तीन वर्षको निःशुल्क सर्भिस रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 14 =