मर्जरले अस्तित्व गुमाउँदै बुटवलका बैंक

लुुम्बिनी– २०६२/६३ सालपछि पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र बुुटवल र भैरहवामा केन्द्रीय कार्यालय राखेर विकास बैंक स्थापनाको होडबाजी चल्यो। थुप्रै विकास बैंक र फाइनान्स कम्पनी खुलेका कारण बुुटवललाई पश्चिमको ‘बैंकिङ’ हबका रूपमा चिनिन थाल्यो। तर यो परिचय १० वर्ष पनि टिक्न पाएन। नेपाल राष्ट्र बैंकले पुँजी वृद्धिसहित बैंक मर्जरको नीति लिएपछि रुपन्देहीका वित्तीय संस्थाले आफ्नो … Continue reading मर्जरले अस्तित्व गुमाउँदै बुटवलका बैंक