डिजिटल बैंकिङमा छैन पर्यटकको चासो

पोखरा– गण्डकी प्रदेशमा मोबाइल बैंकिङ प्रयोगकताकर्ता २२ लाख १२ हजार ८२ जना छन्। नेपाल राष्ट्र बैंकका अनुसार यो कुल १ करोड ९१ लाख २ हजार ६५२ मोबाइल बैंकिङ प्रयोगकर्तामध्ये करिब २० प्रतिशत हो। गण्डकीमा मोबाइल बैंकिङका साथै इन्टरनेट बैंकिङ, डेबिट, क्रेडिट र प्रिपेड कार्ड प्रयोगकर्ताको संख्या पनि बढ्दो छ। राष्ट्र बैंकका अनुसार गण्डकीमा इन्टरनेट बैंकिङ … Continue reading डिजिटल बैंकिङमा छैन पर्यटकको चासो