व्यक्तिगत स्वार्थका लागि बैंकविरुद्ध आन्दोलन गरियो : सन्तोष कोइराला

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाविरुद्ध विभिन्न अफवाह फैलाइएको छ। केही स्थानमा बैंकरमाथि आक्रमणसमेत भएका छन्। बैंकबाट अर्बौँ ऋण लिएर व्यापारको साम्राज्य चलाइरहेका ठूला व्यवसायीसमेत बैंकमाथि खनिइरहेका छन्। मुलुकका लागि अत्यन्तै आवश्यक बैंक तथा वित्तीय संस्थाविरुद्ध भइरहेका यस्ता गतिविधिले यो क्षेत्रलाई कस्तो असर पारिरहेको छ? मुलुकका लागि बैंकिङ क्षेत्रको आवश्यकता र महत्त्व कति छ? लगायत … Continue reading व्यक्तिगत स्वार्थका लागि बैंकविरुद्ध आन्दोलन गरियो : सन्तोष कोइराला